स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई गाडी हस्तान्तरण
गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयद्वारा धौलागिरी आयुर्वेद अस्पताललाई हस्तान्तरण गरिएको नयाॅ चार पाङ्ग्रे सवारी साधनको कालिका भगवति मन्दिरमा विधिवत पूजा आजा सम्पन्न ।
साथै अस्पताल परिवार सामूहिक तस्विर
Download: स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई गाडी हस्तान्तरण
