गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद अस्पताल

बाग्लुङ – ०२, गण्डकी प्रदेश

अन्तरंग विभाग सञ्चालन



२०८२/०२/२९ गतेको दिन धौलागिरी आयुर्वेद अस्पताल अन्तरंग विभाग अन्तर्गत बिरामी भर्ना प्रक्रिया शुभारम्भ गरिएको छ। आयुर्वेद प्रवर्तक भगवान् धन्वन्तरिको पूजनसॅगै बा न पा ४ निवासि ओम नारायण शर्माज्यु अन्तरंग विभागमा रही सम्बन्धित रोगको लागि आयुर्वेद चिकित्सा पद्धतिबाट उपचार गराउन भर्ना हुनुभएको छ। सम्पूर्णमा यस सेवा उपलब्ध रहेको र आवस्यकता अनुरुप सेवा लिनसक्नु हुने सहर्ष जानकारी गराउदछौॅ।

 

Download: अन्तरंग विभाग सञ्चालन